नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “नेपाल सैनिक प्राविधिक सेवा नियमहरू, २०१९” रहेको छ ।
(२) यी नियमहरू २०१९।४।१।२ देखि प्रारम्भ हुनेछन्।